१३ बैशाख २०८१, बिहिबार

Tag: चोलेन्द्रशम्शेर जबरा

एकाएक सर्वोच्च अदालतले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर

काठमाडौं ।सर्वोच्च अदालतले कजलिष्टमा परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोके लगत्तै अदालतले कजलिष्टमा परिवर्तन गरिएको स्रोतले बतायो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका थिए ।