१४ बैशाख २०८१, शुक्रबार

Tag: चोलेन्द्रशमशेर जबरा

प्रतिनिधिसभा विघटन : वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । वरिष्ठ अधिवक्ताले अल्पकालीन आदेश माग गरे पनि