काठमाडौँ । सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने निर्णय गर्न भोलि बिहीबार पूर्ण बैठक (फूल कोर्ट) बोलाइएको छ । सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका