काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार नढल्ने र आफूहरू अस्थिरताको पक्षमा नरहेको बताएका छन् । आज शुक्रबार भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले छिट्टै प्रधानमन्त्री