चीनको दावी : ‘बेल्ट एण्ड रोड’ मा सहभागीता बढ्दो
बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माण अभियानमा आकर्षण बढिरहेको बताएको छ । यस सम्बन्धमा सोमबार चीनको राज्य परिषद्को सञ्चार कार्यालयले गरेको पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री वाङ वनथाउ, उप वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप