२१ बैशाख २०८१, शुक्रबार

Tag: चितवन

चितवनका १५ जनासहित १७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ ८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार राति गरिएको परीक्षणमा चितवनका १५ जना, मकवानपुरका १ जना र पूर्वी नवलपरासीको गैंडाकोटका १ जनामा कोरोना संक्रमण