भरतपुर । राज्यमन्त्री उमेश श्रेष्ठ बिहीबार बिहान चितवन पुगेका छन् । चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिन गठबन्धनले पहल गरिरहेको छ । यसअघि गृहमन्त्री बालकृष्ण खाणसमेत पौडेलको उम्मेदवारी फिर्ताको ‘पहल गर्न’