५ आश्विन २०८१, शनिबार

Tag: चिठ्ठी

सूचना माग्न प्रतिष्ठानका उपकुलपतिलाई हुलाकबाट चिठ्ठी

कर्णाली । जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् । चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा उपकुलपति प्रा डा वाग्लेसँग भौतिक भेटमात्र नभएर फोनबाट