११ मंसिर २०८१, मंगलबार

Tag: चनौटे बजार

क्षणभरमै उजाड बन्यो चनौटे बजार

हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् । बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको