६ बैशाख २०८१, बिहिबार

Tag: घाइते

दुर्घटनाबाट एकजनाको मृत्यु, एक घाइते

काठमाडौं । बर्दियामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट एक जना गम्भीर घाइते भएका छन् । पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ वर्षीय युवकलाई उपचारका