२१ भदौ २०८३, आइतबार

Tag: ग्रीन आर्मी

गृहमन्त्री सुधनको एक्सन : ग्रीन आर्मीबारे प्रश्न उठेपछि मागे डकुमेन्ट

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ग्रीन आर्मीबारे प्रश्न उठेपछि डकुमेन्ट मागेका छन् । पछिल्लो समय विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ का विषयमा गृहमन्त्री गुरुङले चासो देखाएका हुन् । मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ । संस्थाको