२४ बैशाख २०८१, सोमबार

Tag: गोल्डकप

मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप सुरु

९ चैत, रूपन्देही । बुटवलमा मोफसलकै सर्वाधिक पुरस्कार रहेको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । तेस्रो संस्करणको मदनभण्डारी गोल्डकपको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोल्डकपको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ