२४ बैशाख २०८१, सोमबार

Tag: गोल्डकप

थ्रीस्टारले जित्यो मदन भण्डारी गोल्डकपको उपाधि

१९ चैत, रूपन्देही ।  थ्रीस्टार क्लबले बुटवलमा भएको तेश्रो मदन भण्डारी गोल्डकप फुटवलको उपाधि जितेको छ । बुटवलको रामनगरमा रहेको मानव ज्ञान माविको मैदानमा भएको फाइनलमा मनाङ मस्र्याङदी क्लबलाई २–१ ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । खेल सुरु