१९ बैशाख २०८१, बुधबार

Tag: गृह मन्त्रालय

सीमा नाकामा सुरक्षा कडा बनाइने : गृह मन्त्रालय

१५ मंसिर, काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत दोस्रो चरणको चुनाव नजिकिंदै जाँदा देशका बिभिन्न स्थानमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाकामा सुरक्षा प्रबन्ध थप कडा बनाइएको छ। हिंसाका घटनामा प्रयोग भएका विस्फोटक