१९ बैशाख २०८१, बुधबार

Tag: गृह मन्त्रालय

प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छ : गृहसचिव न्यौपाने

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताउनुभएको छ । उहाँले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको जानकाी दिनुभयो ।