६ बैशाख २०८१, बिहिबार

Tag: गृह मन्त्रालय

चन्द्रमा नदेखिएपछि गृहले सच्चायो ईदको सार्बजनिक बिदा

काठमाडौं, जेठ । नेपाल सरकारले ईद (उल फित्र) का अवसरमा आज आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले फेरि अर्को नयाँ सूचना निकालेर ईदको सार्वजनिक बिदा भोली सोमवार दिने जानकारी