२ फाल्गुन २०८२, शनिबार

Tag: गृह मन्त्रालय

३ दिनभित्र जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न गृहको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले ३ दिनभित्र जेनजी शहीदको नाम जिल्ला प्रशाशन (सीडीओ) कार्यालयमा राख्न सर्कुलर गरेको छ । गृहले गत भदौ २३ र २४ गतेमा भएको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न