६ बैशाख २०८१, बिहिबार

Tag: गृह मन्त्रालय

प्रेमप्रसादको आत्मदाहबारे छानबिन गर्न गृहद्वारा समिति गठन

काठमाडौं । गृह मन्त्रालयले प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन गरेको छ । गृहले संघीय संसद भवनअघि आफैंलाई आगो लगाएर उपचारका क्रममा निधन भएका प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको हो । गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको