१२ बैशाख २०८१, बुधबार

Tag: गृहमन्त्री

एमसीसी पारित भएपछि गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको