२२ बैशाख २०८१, शनिबार

Tag: गर्भपतन

मातृत्व रक्षाका लागि सुरक्षित गर्भपतन

७ असार, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बाध्यात्मकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि संविधानमा गर्भपतनलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले यहाँ आज आयोजना गरेको अन्तक्र्रियमा उहाँले विसं २०५९ मा मुलुकी ऐनको