२० कार्तिक २०८१, मंगलबार

Tag: गण्डकीमा कहाँकहाँ घुम्ने ?

घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?

गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन्। यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन्। पदयात्रामा जान असोजदेखि मंसिरसम्मको समय उत्तम मानिन्छ। पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ। कोही