सन्दर्भ गणतन्त्र दिवस : जनतालाई गणतन्त्रको अनुभूति दिलाउन आग्रह
१४ जेठ, चितवन । नेपाली राजनीतिमा छ दशकभन्दा बढी संघर्ष गरेका पुराना नेताहरुले गणतन्त्र स्थापनाको एक दशक बित्दा पनि जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जनताले राजनीतिक संघर्ष जे जति गरे अब त्यसको प्रतिफल