१२ बैशाख २०८१, बुधबार

Tag: गणतन्त्र दिवस

टुँडिखेलमा १६औँ गणतन्त्र दिवस मनाउँदा जे देखियो (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रममा सरिक भए । राष्ट्रपति पौडेलको समुपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको हो । उक्त