२८ चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार एसोसिएसन अफ र्याˆटिङ एजेन्सीजको कार्यक्रममा बोल्दै रेल र जलमार्ग गाउँमा पुगेको सडक जस्तो नहोस् भनेका छन् । २०३३ मा वीपीले सडक बन्यो भन्दैमा विकास भयो नठान्नुहोला भनेको स्मरण गर्दै उनले