शून्य समय : रोजगारीदेखि एमसिसीसम्मका विषय
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसिसी) लाई संसद्मा बहसमा ल्याउनपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले