२३ बैशाख २०८१, आइतबार

Tag: गगनकुमार थापा

महाधिवेशनलाई पछाडी धकेलेर पार्टीलाई फाइदा हुँदैन : काङ्ग्रेस नेता थापा

२७ माघ, गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई÷अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने