७ मंसिर २०८१, शुक्रबार

Tag: खाल्डा-खुल्डीले सवारी गुडाउन सकस

नारायणगढ-बुटवल सडक : खाल्डा-खुल्डीले सवारी गुडाउन सकस

नवलपुर । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन्