४ फाल्गुन २०८२, सोमबार

Tag: क्यासिनो कम्पनी

पाँच क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

काठमाडौँ । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव