५ फाल्गुन २०८२, मंगलबार

Tag: क्याबिनेट

किन हेरफेर हुनसकेन क्याबिनेट : प्रधानमन्त्री कसको विपक्षमा, कसको पक्षमा ?

काठमाडौं, असोज १४ ।केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही निकटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने बथानको बद्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका हतारोमा छन् । तर, उहाँका निम्ति यो गन्तव्य भने चट्टान