४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना

चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार

चितवन, २ भदौ । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका