२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना

बालिकासहित ९ जनाले कोरोना जितेर फर्किए

बुटवल, २५ जेठ । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमण भई आएका नौजना आज एकै दिन कोरोनालाई जितेर फर्किएका छन् । बुटवल उपमहानगरपालिका–११ स्थित एन्फा एकेडेमीमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा विभिन्न चरणमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण नेगेटिभ आएपछि