१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना

जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौँ, ३ वैशाख । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र