३० जेष्ठ २०८२, शुक्रबार

Tag: कोरोना सङ्क्रमण

३ बालकसहित थप ९ जनामा देखियो कोरोना सङ्क्रमण

काठमाडौँ, २ जेठ । कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ