१४ असार २०८२, शनिबार

Tag: कोरोना संक्रमित

प्रदेश नं १ मा थपिए १७५ जना कोरोना संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित १७५ कोरोना संक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई/दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक/एक तथा प्रदेश