४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना संक्रमित

बाँकेमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८ जना, कैलालीका २ जना र बर्दियाका १ जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति