६ जेष्ठ २०८१, आइतबार

Tag: कोरोना संक्रमणमुक्त

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ५५ हजार नाघ्यो, थप २२०७ जना संक्रमणमुक्त

२२ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२०७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५५११४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४२३ पीसीआर परीक्षण गरिएको छ भने