२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना संक्रमणमुक्त

नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार नाघ्यो, थप १८९३ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा १८९३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४९९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन्