२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२४३ जनामा पिसिआर परिक्षण गर्दा २६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार