२१ जेष्ठ २०८१, सोमबार

Tag: कोरोना भाइरस

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६२ पुग्यो

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २६२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.