८ जेष्ठ २०८१, मंगलबार

Tag: कोरोना भाइरस

स्याङ्जा र पर्वतमा बिहानै थपिए कोरोनाका १० नयाँ संक्रमित

२० जेठ, काठमाडौँ । गण्डकी प्रदेशको स्याङ्जा जिल्ला र पर्वत जिल्लामा बिहानै ५/५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले