२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

गण्डकी प्रदेशमा आज बिहानै २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६ पुग्यो

२३ जेठ, काठमाडौँ । गण्डकी प्रदेशको तनहुँ जिल्लामा आज बिहानै थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी