४ बैशाख २०८१, मंगलबार

Tag: कोरोना भाइरस

कपिलवस्तुमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो

कपिलवस्तु, जेठ २४ । कपिलवस्तु जिल्लामा आज दिउसो थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार