१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना कहर

कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार