६ बैशाख २०८१, बिहिबार

Tag: कोरोना कहर

कोरोना कहर : न्याय सम्पादन ठप्प

टीकापुर । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि स्थानीय तहले न्याय सम्पादनका काम गर्न सकेका छैनन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि कैलालीका स्थानीय तहमा न्याय सम्पादनका काम ठप्प भएका हुन् । न्यायिक समितिले काम गर्न नसकेपछि समुदायमा हुने विवाद तथा