२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको दोस्रो डोज खोप आजदेखि लगाइदै, काठमाडौंका यी खोप सेन्टर लगाइने

काठमाडौँ । आजदेखि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाइदैछ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको पहिलो चरणको खोप लगाएका नागरिकलाई आज वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाउन शुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै