२३ बैशाख २०८१, आइतबार

Tag: कोरोनाभाइरस

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

रोम, २५ फागुन । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले