२५ बैशाख २०८१, मंगलबार

Tag: कोभिड–१९

नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित आज घर फर्किए

१२ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज सोमबार निको भई डिस्चार्ज भएका छन् । आज उक्त अस्पतालको आइसोलेसन वार्डबाट डिस्चार्ज हुनेमा २ जना पत्रकारसहित ४१ जना पुरुषहरु र २ जना