२५ बैशाख २०८१, मंगलबार

Tag: कोभिड–१९

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

१९ जेठ, काठमाडौं । पूर्वी नवलपरासीमा बिहान थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका २ जना र विनयत्रिवेणी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको