७ बैशाख २०८१, शुक्रबार

Tag: केशव स्थापित

काठमाडौंको मेयरमा उम्मेदवारी दिन केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

हेटौंडा । काठमाडौं महानगरपालिकाको मेयरमा उठ्न दिन केशव स्थापितले प्रदेश सांसदबाट राजीनामा दिएका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा उम्मेदवार बन्न लागेका स्थापितले बाग्मती प्रदेशसभा सदस्यवाट राजीनामा दिएका हुन् । यसअघि काठमाडौं क्षेत्र नम्बर