८ बैशाख २०८१, शनिबार

Tag: केशव स्थापित

काठमाडौं महानगरमा बालेन साहको ३४७७ मतको फराकिलो अग्रता

काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह ३४७७ मतान्तरसहित अगाडि रहेका छन् । काठमाडौं महानगरमा हालसम्म लगभग १५ हजार मतगणना भई सकेको छ । स्वतन्त्र उम्मेदवार साहले ७३३९ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले ३८६२ मत